Rule 5
राष्ट्रको स्वार्थलाई सर्वोपरि राख्नु पर्ने

सदस्यले धर्म, वर्ण, लि·, जात, जाति समुदाय वा क्षेत्रको संकुचित स्वार्थमा नलागी सच्चाई र इमान्दारीपूर्वक आफूलाई सुम्पिएको काम सम्पन्न गर्नु पर्नेछ ।